टोखा टाइम्स
काठमाडौँ । टोखा नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ । टोखा नगरपालिका वडा नम्वर १ को अध्यक्षमा कांग्रेसका उम्मेदवार रमेश कुमार लामिछाने प्यानल सहित विजयी भएका छन् ।