• टोखा टाइम्स

    • प्रकाशित मिति:१ जेष्ठ २०७९, आईतवार


    बिज्ञापन
  • टोखाः मेयर-उपमेयरमा एमालेको अग्रता कार्यमै, पछ्याउँदै काँग्रेस

    टोखा टाइम्स, काठमाडौँ । टोखा नगरपालिकामा नेकपा एमालेबाट मेयर र उपमेयर उम्मेदवार दिएरका प्रकाश अधिकारी र ज्ञानमाया डंगोलको प्रारम्भिक अग्रता कार्यमै रहेको छ । उनीहरुलाई पछ्याउदै गरेका नेपाली काँग्रसका मेयर र उपमेयर उम्मेदवार रजनी थापा र मुरारी तामाङ्गको मतान्तरमा भारी वृद्धि भइरहेको छ ।

    यो समाचार तयार पार्दासम्म नेकपा एमालेका मेयरका उम्मेदवार प्रकाश अधिकारीले २८९४ र उपममेर उम्मेदवार ज्ञानमाया डंगोलले २६६६ मत ल्याएका छन् । भने,  उनीहरुलाई पछ्याइरहेका नेपाली काँग्रेसका मेयर उम्मेदवार रजनी थापाले २५५४ र उपमेयरका उम्मेदवार मुरारी तामाङ्गले २४९५ मत पाएका छन् ।

    Facebook Comments Box