टोखा टाइम्स, काठमाडौं । टोखा नगरपालिका वडा नं ५ मा एमालेका मदन गुरुङ्ग सहितको प्यानल विजयी भएका छन् ।
वडा अध्यक्ष पदमा निर्वाचित भएका गुरुङले ७८७ मत प्राप्त गरेका छन् । भने, उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार सुदेव जङ्ग पण्डित ले ७२७ मत प्राप्त गरेका छन।