• टोखा टाइम्स

    • प्रकाशित मिति:२ जेष्ठ २०७९, सोमबार


    बिज्ञापन
  • टोखा-६ मा काँग्रेसकी शान्ताको अग्रता,  कसको मत कति?

    टोखा टाइम्स, काठमाडौँ । टोखा नगरपालिका वडा-६ मा मतगणना जारी छ । ४०० मतगणना सक्दा सम्म नेपाली काँग्रेसकी वडा अध्यक्षका उम्मेदवार शान्ता खनालले १ सय ८८ मत सहित प्रारम्भिक अग्रता लिएकी छन् । उनलाई एमालेका भगवन के.सी. ले १ सय ४० मतका साथ पछ्याइरहेका छन् ।

    त्यस्तै राप्रपा ३०, माओवादी केन्द्र १ र समाजवादीले १ मत प्राप्त गरेका छन् ।

    Facebook Comments Box