• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:३ जेष्ठ २०७९, मंगलवार


    बिज्ञापन
  • टोखाः मेयर-उपमेयरमा काँग्रेसको अग्रता, पछ्याउँदै एमाले

    टोखा टाइम्स, काठमाडौँ । टोखा नगरपालिकामा मेयर तथा उपमेयरमा नेपाली काँग्रेसले अग्रता लिएको छ । काँग्रेसकी मेयर उम्मेद्वार रजनी थापाले ७८१९ मत पाएकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी एमालेका प्रकाश अधिकारीले ७५१० मत ल्याएको छ । रजनी ३०९ मतले अगाडि रहेकी छन् ।

    त्यस्तै उपमेयर तर्फ काँग्रेसका मुरारी तामाङ एमालेकी उपमेयर ज्ञानमाया डंगोल बीच ८१८ फराकिलो मतान्तर सहित अगाडि छन् । तामाङले ७८३६ मत प्राप्त गरेका छन् भने डंगोलले ७०१८ मत पाएकी छन् ।

    Facebook Comments Box