• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२८ श्रावण २०७९, शनिबार


    बिज्ञापन
  • टोखामा वृहत रक्तदान कार्यक्रम सम्पन्न

    टोखा टाइम्स, काठमाडौँ ।  टोखा गणेशस्थानमा शनिबार वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । टोखा भगवती क्लब र लायन्स क्लब अफ काठमाडौँ टोखा सिटीको संयुक्त आयोजनामा आयोजीत रक्तदान कार्यक्रममा ८३ पुरुष र १३ महिला गरी ९६ जनाले रक्तदान गरेको टोखा भगवती क्लबका अध्यक्ष इन्द्रराज जोशीले बताए ।

    रक्तदान नै जीवनदान भन्ने मुल नाराका साथ भएको उक्त कार्यक्रममा रगत संकलनमा प्रावीधिक सहयोग कान्तिपुर अस्पताल  । कार्यक्रमका प्रमुख अतिथिआ.पि.एम.सी.सी ३२५, नेपालका लायन मन बहादुर रोकाले रक्तदाताहरूलाई प्रमाणपत्र वितरण गरेका थिए ।

    Facebook Comments Box