• टोखा टाइम्स

    • प्रकाशित मिति:१७ भाद्र २०७९, शुक्रबार


    बिज्ञापन
  • तलेजु थकाली जगतलाल श्रेष्ठको निधन

    टोखा टाइम्स, काठमाडौँ । टोखाको तलेजु मन्दिरका थकाली जगतलाल श्रेष्ठको निधन भएको छ । टोखा नगरपालिका – १ मालुङ निवासी श्रेष्ठको बिहिबार राती ७८ वर्षको उमेरमा अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

    गत वर्षदेखि तलेजु मन्दिरमा खद्यः  (थकाली)का रुपमा चयनभएका  श्रेष्ठको आजै स्थानीय पिकजोल साङ्ले खोला स्थित घाटमा अन्त्येष्टि गरिएको छ । श्रेष्ठलाई जेठा छोरा दीप श्रेष्ठले दागबत्ती दिएका थिए ।

    Facebook Comments Box