टोखा टाइम्स, काठमाडौँ । काठमाडौँ जिल्ला टोखा नगरपालिका वडा नं ३ लाम्ने घर भएका ५९ बर्षिय कृष्ण नारायण श्रेष्ठ भाद्र २२ गतेदेखि बेप्त्ता छन् ।
२२ गते बिहान करीब ५ बजेतीर घरबाट साइकल लिएर निस्केका गहुँ गोरो वर्ण, ५’५” उचाई, खरानी पाइन्ट र साढा नीलो रंगको सर्ट लगाएका श्रेष्ठ सम्पर्क विहिन भएकाले कतै देख्नु हुने महानुभावहरुले नजिकैको प्रहरी कार्यालय वा सम्पर्क नम्बर 984-1749587, 9851-222779, 981-3131339 मा सम्पर्क गरी सहयोग गरिदिन निजका परिवारले सबैमा अनुरोध गरेका छन् ।