• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२७ आश्विन २०७९, बिहीबार


    बिज्ञापन
  • प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक [सूचीसहित]

    टोखा टाइम्स, काठमाडौँ ।  निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभातर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ।

    आयोगमा बुधबार साँझसम्म प्रविष्ट भएको तथ्याङ अनुसार प्रतिनिधि सभाका ११९ जना र प्रदेश सभातर्फका २५७ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।

    आयोगको पछिल्लो तथ्याङ अनुसार प्रतिनिधि सभामा अब कुल २ हजार ४१२ उम्मेदवार रहेका छन् जसमा पुरुष उम्मेदवारको संख्या २ हजार १८७ र महिला उम्मेदवारको संख्या २२५ रहेको छ।

    त्यस्तै, प्रदेश सभातर्फ कुल ३ हजार २२४ उम्मेदवार रहेका छन्। जसमा २ हजार ९४३ पुरुष उम्मेदवार र २८० महिला उम्मेदवार रहेको आयोगले बताएको छ।

    (पूर्ण सूची)

    प्रतिनिधि सभा तर्फका उम्मेदवार

    pratinidhi-sava1665593062

    Facebook Comments Box