• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१ कार्तिक २०७९, मंगलवार


    बिज्ञापन

    सत्यमोहन जोशीको निधनको शोकमा आज सार्वजनिक विदा

    टोखा टाइम्स, काठमाडौं । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा आज सार्वजनिक विदा दिएको छ ।

    गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी कात्तिक १ गते मंगलबार देशभर सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिए ।

    Facebook Comments Box