• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२९ कार्तिक २०७९, मंगलवार


    बिज्ञापन
  • मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा

    काठमाडौं । सरकारले मंसिर २ गतेदेखि ५ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    गृह मन्त्रालयले आज सूचना जारी गर्दै २ गतेदेखि ५ गतेसम्म बिदा दिने निर्णय गरेको हो । चुनावलाई लक्षित गर्दै सरकारले बिदा दिने निर्णय गरेको हो ।

    मतदानस्थल परेका शैक्षिक संस्थामा मंसिर २ गतेदेखि ५ गतेसम्म र सरकारी कार्यालय तथा सार्वजनिक निकायमा मंसिर ४ र ५ गते दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको सूचनामा उल्लेख गरिएको छ ।

    Facebook Comments Box