• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:६ मंसिर २०७९, मंगलवार


    बिज्ञापन
  • काठमाडौँ -६: शिशिर खनालको अग्रता कायमै

    टोखा टाइम्स, काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालको अग्रता कायमै रहेको छ ।

    पछिल्लो मत परिणाम अनुसार १७ हजार ८५० मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले ६४२३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार भिमसेनदास प्रधानले ४००१ मत प्राप्त गरेका छन् ।

    त्यस्तै, नेकपा एमालेका सर्बेन्द्र खनालले ३९९९ मत प्राप्त गरेका छन् ।

    Facebook Comments Box