• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:७ मंसिर २०७९, बुधबार


    बिज्ञापन
  • काठमाडौं-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी

    टोखा टाइम्स,काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ को प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले निर्वाचित भएका छन् ।

    खनालले १४ हजार २०४ मत ल्याएर निर्वाचित भएका हुन् ।

    यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत प्राप्त गर्दा नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८ हजार ८०५ मतका साथ तेस्रो स्थानमा छन् ।

    Facebook Comments Box