• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:८ मंसिर २०७९, बिहीबार


    बिज्ञापन
  • भक्तपुर-१ प्रदेश ख मा २६ हजार बढी मतान्तरले नेमकिपाका सुरेन्द्र राज गोसाई विजयी

    भक्तपुर क्षेत्र नम्बर १ (ख) प्रदेशसभा सदस्यमा नेपाल मजदुर किसान पार्टीका सुरेन्द्र राज गोसाई भारी मतान्तरले विजयी भएका छन्।

    अन्तिम मतपरिणाम अनुसार गोसाई २६ हजार बढी मतान्तरले विजयी भएका हुन्।

    गोसाईले २९ हजार ७०४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पवन भुजुलाले ३ हजार १६१ मत प्राप्त गरेका छन्।

    यस्तै नेकपा एमालेका नारायण सुन्दर सिन्ताकल २ हजार ४२८ मतसहित तेस्रो भएका छन्।

    Facebook Comments Box