• टोखा टाइम्स

    • प्रकाशित मिति:१५ माघ २०७९, आईतवार


    बिज्ञापन
  • प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार भेटवार्ता भएको छ।

    समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो।

    प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटार पुगेका छन्।

    Facebook Comments Box