• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:३ फाल्गुन २०७८, मंगलवार


    बिज्ञापन
  • प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक

    काठमाडौं, फागुन ३ गते । पटकपटक सरेर बुधबारका लागि तय भएको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

    सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन’ प्रस्तुत गर्नुहुने उल्लेख गरिएको छ । सँगै कार्यसूचीमा तीनवटा शोक प्रस्ताव प्रस्तुत हुने उल्लेख छ । बुधबारको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची संघीय संसदका महासचिव डा. भरतराज गौतमले मंगलबार सार्वजनिक गर्नुभएको हो ।

    Facebook Comments Box