• टोखा टाइम्स

    • प्रकाशित मिति:६ भाद्र २०८०, बुधबार


    बिज्ञापन
  • भाद्र ७ गतेबाट टोखा नगरपालिकामा कोभिड– १९ विरुद्ध फाइजर बाइभ्यालेन्ट खोप लगाउने

    टोखा टाइम्स, काठमाडौं । टोखा नगरपालिकामा कोभिड– १९ विरुद्ध फाइजर बाइभ्यालेन्ट ग्रे क्याप (Pfizer Bivalent Gray Cap) खोप लगाउने भएको छ । नगरपालिका अन्तरगतका सम्पुर्ण स्वास्थ्य चौकीहरुमा कोभिड– १९ विरुद्ध भाद्र ७ देखि १० गतेसम्म हुने टोखा नगरपालिका जनस्वास्थ्य निरिक्षक सन्तोष कुँवरले जानकारी दिए ।

    उनका अनुसार १२ वर्ष माथिका उमेर समुहका मानिसहरूले पहिलो, दोश्रो, तेस्रो र चौथौ मात्रा फाइजर खोप लगाउन सक्ने छन् ।  नगरपालिकाको ११ वटै वडामा रहेको स्वास्थ्य चौकीहरुमा लगाउन सकिने छ ।

    Facebook Comments Box