• टोखा टाइम्स

    • प्रकाशित मिति:१३ भाद्र २०८०, बुधबार


    बिज्ञापन

    शनिबार टोखामा बृहत रक्तदान कार्यक्रम आयोजना हुने

    टोखा टाइम्स । बिष्णाप बचत तथा ऋण सहकारी संस्था लिमिटेड, टोखाको आयोजनामा शनिबार बृहत रक्तदान कार्यक्रम हुने भएको छ ।

    सहकारीको ११ अौं स्थापना दिवसको अवसर पारेर भदौ १६ गते शनिबार बिहान ९ बजेदेखि टोखाको सरस्वती चौरमा बृहत् रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष बाबुराज डंगोलले बताए ।

    उनले यस महान कार्यमा सरिक भई रक्तदान गर्न सम्पुर्ण शेयर सदस्य, बचतकर्ता तथा इच्छुक ब्यक्तिहरूमा अनुरोध गरेका छन् ।

    Facebook Comments Box