• टोखा टाइम्स

    • प्रकाशित मिति:३१ भाद्र २०८०, आईतवार


    बिज्ञापन
  • बागमती प्रदेस अधिवेशन : टोखाबाट नेकपा (एमाले) का को को बने प्रतिनिधि ?

    टोखा टाइम्स, काठमाडौँ। नेकपा (एमाले ) बागमती प्रदेस अधिवेशनका लागि टोखा नगर कमिटीबाट प्रतिनिधि जाने नेताहरुको नाममा सहमति गरिएको छ।

    भाद्र ३० गते भएको छलफलबाट असोज ८ र ९ गते काठमाण्डौमा हुने प्रथम प्रदेस अधिवेसनका लागि नेकपा एमाले टोखाले प्रतिनिधिहरुको नाम टुंगो लगाएको हो।

    को को बने प्रतिनिधि ? 
    खुल्ला तर्फ:
    १. प्रकाश अधिकारी
    २. नारांयण भाइ श्रेष्ठ
    ३. राम कृष्ण श्रेष्ठ
    ४. कृष्ण प्रसाद अधिकारी
    ५.प्रेम राज सिलवाल
    ६. सुरज कुमार पाण्डे

    महिला तर्फ:
    १. ज्ञानमाया डंगोल
    २.भगवति गौतम
    ३. देवमाया आचार्य
    ४. मञ्जु शर्मा

    Facebook Comments Box