टोखा टाइम्स, काठमाडौँ। नेकपा (एमाले ) बागमती प्रदेस अधिवेशनका लागि टोखा नगर कमिटीबाट प्रतिनिधि जाने नेताहरुको नाममा सहमति गरिएको छ।
भाद्र ३० गते भएको छलफलबाट असोज ८ र ९ गते काठमाण्डौमा हुने प्रथम प्रदेस अधिवेसनका लागि नेकपा एमाले टोखाले प्रतिनिधिहरुको नाम टुंगो लगाएको हो।
को को बने प्रतिनिधि ?
खुल्ला तर्फ:
१. प्रकाश अधिकारी
२. नारांयण भाइ श्रेष्ठ
३. राम कृष्ण श्रेष्ठ
४. कृष्ण प्रसाद अधिकारी
५.प्रेम राज सिलवाल
६. सुरज कुमार पाण्डे
महिला तर्फ:
१. ज्ञानमाया डंगोल
२.भगवति गौतम
३. देवमाया आचार्य
४. मञ्जु शर्मा