• टोखा टाइम्स

    • प्रकाशित मिति:८ फाल्गुन २०७८, आईतवार


    बिज्ञापन
  • सत्ता गठबन्धन द्वन्द्व बढाउने पक्षमा देखिन्छ : एमाले अध्यक्ष ओली

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी संसदीय प्रक्रियाबाटै विमुख भएकाले एमसीसीबारे कुरा राख्न नपाएको बताएका छन् ।

    संसद बैठक सकिनै लाग्दा संसद भवन पुगेका ओलीले आफ्ना पार्टी निकट सांसदसँगको आन्तरिक छलफलमा यस्तो बताएका हुन् ।

    उनको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘सत्तारुढ गठबन्धन द्वन्द्व बढाउने पक्षमा देखिन्छ । संसदीय प्रक्रियामा भाग लियौं भने यस विषयमा स्ट्याण्ड लिन्छौं ।’

    एमालेले एमसीसी टेबल हुँदा आफ्ना माग सम्बोधन नभएको भन्दै अवरोध कायमै राखेको थियो ।

    Facebook Comments Box