• सागर राज लवट

    • प्रकाशित मिति:१५ मंसिर २०८०, शुक्रबार


    बिज्ञापन
  • १५ औं जापानी भाषा गायन (काराओके) प्रतियोगिता डिसेम्बर २३ मा  हुने

    टोखा टाइम्स, काठमाडौँ । नेपाल जापानीज भाषा शिक्षक संगठन (जाल्टान) ले विगत लामो समय देखि आयोजना गर्दै आएको All Nepal Japanese Language Karaoke Compitition हुने भएको छ । नेपाल स्थित जापानी राजदुताबासको सहयोगमा जाल्टानले हरेक वर्ष आयोजना गर्दै आएको गायन प्रतियोगिता आयोजना गर्न लागेको गायन प्रतियोगिता इन्चार्ज श्री रबि श्रेष्ठले जानकारी दिनु  भएको छ ।

    उक्त कार्यक्रम डिसेम्बर २३, शनिवार, सुन्धारा स्थित आर्मी अफिसर्स क्लब, काठमाडौँमा हुने भएको छ । प्रतियोगिताको फारम जाल्टानको वेबसाइट jaltan.org.np र फसबूक पेज facebook.com/jaltan.org बाट डाउनलोड गरी डिसेम्बर १० , २०२३ भित्र जाल्टान अथवा जाल्टान को इमेल मार्फत बुझाउन सकिने जानकारी श्रेष्ठले दिनु भएको छ ।

    #JALTAN

    Facebook Comments Box