• टोखा टाइम्स

    • प्रकाशित मिति:२५ पुष २०८०, बुधबार


    बिज्ञापन
  • गायक शशि गुरुङ्गको स्वरमा ‘तिमीले हेर्न चाहे’ सार्वजनिक

    टोखा टाइम्स । गायक शशि गुरुङ्गको स्वरमा रहेको नयाँ आधुनिक गीत ‘तिमीले हेर्न चाहे’ सार्वजनिक भएको छ ।

    प्रकाश सायमीको शब्द तथाा प्रविण बराइलीको संगीत र संजिव बराइलीको संगीत संयोजन सार्वजनिक गीतमा रहेको छ । प्रेमील मनका प्रेम भावहरुलाई गीतमा समेटिएको छ ।

    युदन योञ्जनको छायाँकन, विजय राज भुर्तेलको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ‘तिमीले हेर्न चाहे’ गीतको भिडियोमा कुशल केसी र मुना भुर्तेलको अभिनय देख्न सकिन्छ ।

    Facebook Comments Box