• टोखा टाइम्स

    • प्रकाशित मिति:५ फाल्गुन २०८०, शनिबार


    बिज्ञापन
  • सरस्वती विद्यालयको २०५५ ब्याचको दोस्रो साधारण सभा सम्पन्न

    ५ फागुन, टोखा टाइम्स । टोखास्थित सरस्वती माद्यमिक विद्यालयको २०५५ ब्याचको दोस्रो साधारणसभाबाट नयाँ कार्यसमिति सर्वसहमतले चयन गरेको छ ।

    शनिबार टोखा भ्यू रिसोट टोखामा सरस्वती माद्यमिक विद्यालयको २०५५ ब्याचका अध्यक्ष युथ महर्जनको अध्यक्षतामा सम्पन्न भएको उक्त सभाबाट राजेन्द्र श्रेष्ठको अध्यक्षतामा ७ सदसिय कार्यसमिति गठन गरिएको हो ।

    सानू कान्छा डङ्गोल उपाध्यक्ष, राम चन्द्र श्रेष्ठ सचीव र टीका महर्जन कोषाध्यक्ष तथा राम कृष्ण डङ्गोल बिनोद श्रेष्ठ र सानू श्रेष्ठ सदस्यमा चयन भएका छन् ।

    Facebook Comments Box