• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१८ बैशाख २०७९, आईतवार


    बिज्ञापन
  • नेकपा एमालेका तर्फबाट टोखा – २ मा यी हुन उम्मेदवारहरु

    काठमाडौ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा टोखा नगरपालिका वडा नं २ मा नेकपा एमालेको तर्फबाट अध्यक्षमा धर्मेन्द्र श्रेष्ठ उम्मेदवार छन् ।

    त्यस्तै महिला सदस्य तर्फ मिरा डंगोल श्रेष्ठ रहेकी छिन् । त्यस्तै खुल्ला सदस्य तर्फ अमर डंगोल र  दशराम साई खड्गी उम्मेदावर रहेका छन् ।

    Facebook Comments Box