• टोखा टाइम्स

    • प्रकाशित मिति:३१ बैशाख २०७९, शनिबार


    बिज्ञापन
  • अपडेटः टोखा नगरपालिका २, एमालेका धर्मेन्द्रको अग्रता कार्यमै, ११०९ मतगणना हुँदा कसको कति ?

    काठमाडौँ ।  टोखा नगरपालिका वडा नम्वर २ को मतगणना जारी छ। ११०९  मत गणना हुँदा एमालेका वडा अध्यक्ष उम्मेदवार धर्मेन्द्र श्रेष्ठले ५०२ मत ल्याएर आफ्नो अग्रता कार्यम राखेका छन् । उनी नेपाली काँग्रसेका वडा अध्यक्ष उम्मेदवार माईला डंगोलको भन्दा १७७ वढि मत अगाडि छन् ।

    नेपाली काँग्रेसका उम्मेदवार माईला डंगोलले ११०९  मत गणना हुँदासम्म ३२५ मत प्राप्त गरेका छन् । नेकपा (माओवादी)का उम्मेदवार राजेन्द्र श्रेष्ठले ३८ ,  नेकपा (एकृकीत समाजवादी)का देवराज डंगोलले २०, नेमकिपाका रमेश डंगोलले ३८ मत प्राप्त गरेका छन् ।

     

    Facebook Comments Box