• सपनतिर्थमा नवनिर्मित मन्दिरमा सपनविनायक गणेशको मूर्तिको प्राण–प्रतिष्ठा

    ३ माघ २०८०, बुधबार

    टोखा टाइम्स, ३ माघ । टोखा नगरपालिका–२, सपनतिर्थको मन्दिर परिसरमा बुधबार नवनिर्मित सपनविनायक भगवान गणेशको मूर्ति प्राण–प्रतिष्ठा भएको छ । […]