• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:३ जेष्ठ २०७९, मंगलवार


    बिज्ञापन
  • एमालेका प्रकाश ८४ मतले अगाडि, कसको मत कति?

    टोखा टाइम्स काठमाडौँ । टोखा नगरपालिकाको मतगणना अन्ति चरणमा पुग्दैछ । सबैको कौतुहलताको केन्द्र टोखा नगरपालिकाको मेयरको बन्छ भन्नेमा अडिएको छ । मेयर पदका लागि नेकपा एमालेका प्रकाश अधिकारी र नेपाली काँग्रेसकी रजनी थापा बीच कडा प्रतिस्प्रधाबाट भैरहेको छ ।

    यो समाचार तयार गरिरहँदा सम्म नेकपा एमालेका मेयर उम्मेदवार प्रकाश अधिकारी ७२ मतान्तरले अगाडि रहेका छन् ।

    एमालेका प्रकाश अधिकारीले ९८२१ प्राप्त गरेका छन् । भने, उनका निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसकी रजनी थापाले ९७३७ ल्याएकी छिन् ।

    मतगणना कार्य जारी रहेको छ । अब जम्मा ११३५ मतगणना गर्न बाँकी रहेको छ ।

    Facebook Comments Box