• टोखा टाइम्स

    • प्रकाशित मिति:१६ पुष २०७९, शनिबार


    बिज्ञापन
  • बालप्रेमी खेलकुद मण्डलको आयोजनामा प्रथम राष्ट्रीय फुलकन्ट्रयाक्ट क्योकुशिन कराँते प्रतियोगिता सुचारु

    टोखा टाइम्स, काठमाडौँ । बालप्रेमी खेलकुद मण्डल टोखाको ४२ औं वार्षिक उत्सवको अवसरमा टोखा फुलकन्ट्रयाक्ट इन्कर्पोरेट कराँते फाउन्डेशनको प्राविधिक सहयोगमा आयोजित प्रथम राष्ट्रीय फुलकन्ट्रयाक्ट क्योकुशिन कराँते प्रतियोगिता २०७९ को  आजबाट सुचारी भएको छ ।

    प्रतियोगिताको आज टोखा नगरपालिका ३ वडाका वडाध्यक्ष रमेश डंगोलले उद्घाटन गरेका थिए ।

    टोखा-३ अवस्थित सरस्वती मन्दिर प्राङ्गणमा महिला र पुरुष तर्फ ४५ के.जि, ५५ के.जि र खुल्ला, त्यस्तै अन्तर दोजाङ र २० वर्ष मुनि उमेर समूहका प्रतिस्प्रधा अहिले भैरहेका छन् ।

    Facebook Comments Box