• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२६ माघ २०७९, बिहीबार


    बिज्ञापन
  • वरिष्ठ संगीतकर्मी तथा गाएक जुजुकाजी रंजितको नेपाल भाषा गीति एल्बम ‘मतिनाया गल्लि’ सार्वजनिक ( अडियो गीत सहित )

    काठमाडौँ । वरिष्ठ संगीतकर्मी तथा गाएक जुजुकाजी रंजितको नेपाल भाषा गीति एल्बम ‘मतिनाया गल्लि’ सार्वजनिक भएको छ । युत्युबमा सार्वजनिक भएको यस एल्वममा निसा देसार र रत्न शेभा महर्जनले पनि साथ् दिएका छन्।

    जनकवि दुर्गालाल श्रेष्ठंको रचनामा वरिष्ठ संगीतकार मनराजा नकःमि र जुगल डंगोलको संगीत रहेको छ । रसियन कल्चर सेन्टरया रसियन हाउसमा यस एल्बमको केहि समय अगाडीनै औपचारी बिमोचन भएता पनि मंगलबार युत्युवमा सार्वजनिक भएको यो एल्बममा आठ वटा निकै रमालो गीतहरु रहेका छन् । २०२२ बात गाएन क्षेत्रमा रहेका रंजितले नेपाल भाषा तथा नेपालि भाषाका ५ सय भन्दा बढी गीतहरु गाइसक्नु भएको छ ।

    भिडियोमा क्लिक गर्नु होला –

     

    Facebook Comments Box