• सामाखुसी खोलामाथि ढलान गरी गरिएको अतिक्रमण महानगरले हटाए

    टोखा टाइम्स, काठमाडौँ। काठमाडौं महानगरपालिकाले बसुन्धरामा छोपिएको खोलामाथि डोजर चलाएको छ। सामाखुसी खोलामाथि ढलान गरी गरिएको अतिक्रमण महानगरले हटाएको हो।

    काठमाडौं महानगरपालिका वडा नं ३ बसुन्धरामा पर्ने सो खेला छोपिएर बगिरहेकोले खोला खोल्ने कार्यको सुरुवात गरिएको साथै, चार मिटर ट्रयाक रुटसमेत बनाइने काठमाडौं महानगर प्रहरी बलले जनाएको छ।

    खोला अतिक्रमणका कारण वर्षायाममा बाढी तथा डुवान हुने र मोटरसाइकल चालक एवम् पैदल यात्रुलाई सास्ती हुने गरेको थियो।

     

    Facebook Comments Box