• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१५ असार २०८०, शुक्रबार


    बिज्ञापन
  • टोखा नगरपालिकामा श्रावण १५ सम्म नक्शा पास सम्बन्धि सेवा बन्द हुने

    टोखा टाइम्स, काठमाडौं । टोखा नगरपालिकामा नक्शा पास सम्बन्धि सेवा बन्द हुने भएको छ । नक्शा पास अनलाइन सिस्टम (EBPS प्रणाली) परिमार्जन (अपडेट) हुने भएकोले नगरपालिकाले सूचना जारी गर्दै असार १५ गतेदेखि श्रावण १५ गतेसम्म नक्शा पास सम्बन्धि सेवा बन्द रहने जानकारी दिएको छ ।

    सूचना

    Facebook Comments Box