टोखा टाइम्स, काठमाडौं । टोखा नगरपालिकामा करारमा नगर प्रहरी पदमा जागिर दरखास्त आव्हान गरेको छ । नगरपालीकाले आज नयाँ पत्रिका दैनिकमा प्रकाशित गरेको सूचना अनुसार यो सूचना प्रकाशित भएको १० दिन भित्र योग्यता पुगेका आवेदकहरुले भाद्र १० गतेसम्म नगरपालिकाको कार्यालयमा निवेदन दिन सक्ने जानकारी दिएको छ।
नगरपालिकाको सूचना :
आवेदन फारम डाउनलोड गर्न यहाँ थिच्नु हाेस्