• टोखामा चङ्गा चेट प्रतियोगिता हुने

    ३ कार्तिक, काठमाडौं । आउँदो दसैंलाई लक्षित गरेर लियो क्लब अफ काठमाडौं टोखाले आउँदो ४ गते शनिबार चङ्गा चेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।

    टोखाको वंतुली अजिमा (संकता मन्दिर) प्राङ्गणमा हुने चङ्गा चेट प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कार दिइने कार्यक्रम संयोजक सपुत श्रेष्ठ बताएका छन् ।

    Facebook Comments Box