• टोखा टाइम्स

    • प्रकाशित मिति:२२ माघ २०८०, सोमबार


    बिज्ञापन

    ४३ औं जापानी भाषा वक्तृत्वकला प्रतियोगिता हुने

    टोखा टाइम्स, काठमाडौँ । नेपाल जापानीज भाषा शिक्षक संगठन (जाल्टान) ले विगत लामो समय देखि आयोजना गर्दै आएको All Nepal Japanese Language Speech Contest हुने भएको छ । जापान फाउण्डेशको प्रायोजन र नेपाल स्थित जापानी राजदुताबासको सहयोगमा जाल्टानले हरेक वर्ष आयोजना गर्दै आएको यस प्रतियोगिता, जापानी भाषा अध्ययनरत विद्यार्थीलाई नियामानुसार जुनियर र सिनियर समूहमा छुटाइ आयोजना गर्न लागेको वक्तृत्वकला प्रतियोगिता इन्चार्ज श्री प्रजन श्रेष्ठले जानकारी दिनु  भएको छ ।

    युक्त कार्यक्रम मार्च 23 मा Hotel Crowne Imperial, रविभवन, काठमाडौँमा हुने भएको छ । प्रतियोगिताको फारम जाल्टानको वेबसाइट jaltan.org.np तथा फसबूक पेज facebook.com/jaltan.org बाट डाउनलोड गरी मार्च ५ , २०२४ भित्र जाल्टान अथवा जाल्टान को इमेल [email protected] मार्फत बुझाउन सकिने जानकारी श्रेष्ठले दिनु भएको छ ।

    Download Form

    https://drive.google.com/file/d/14HsJuC6uevkjfkBN-vhH1w2Od1ULddCR/view?usp=drive_link

    Facebook Comments Box