टोखा टाइम्स, काठमाडौं । फागुन २१ को निर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट सोभलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
उनले काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका हुन् । उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
आफ्नो उम्देवारी दर्ता गर्दै उनले नेपालको राजनितिक आान्दोलनमा नेमकिपाको भुमिका देश र जनताको पक्षमा रहेको सबैमा सर्वविधित रहेको भन्दै देशर जनताको हितनै पार्टीको मुख्य उद्देश्य रहेको बताए । “यदि जनताको मत हामिले पायौ भने पार्टिको जित हुनेछ र देश र जनताको निस्वार्थ रुपले सेवा गर्ने छु। भनि प्रतिबध्दता व्यक्त गर्दछु।”