• नेमकिपाको तर्फबाट टोखा – २ मा यी हुन उम्मेदवारहरु

    काठमाडौ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा टोखा नगरपालिका वडा नं २ मा नेमकिपाको तर्फबाट अध्यक्षमा रमेश डंगोल उम्मेदवार छन् ।

    त्यस्तै महिला सदस्य तर्फ कृष्ण माया डंगोल रहेकी छिन् । त्यस्तै खुल्ला सदस्य तर्फ जितेन्द्र डंगोल र  शैलेन्द्र डंगोल उम्मेदावर रहेका छन् ।

    Facebook Comments Box