• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:९ असार २०७९, बिहीबार


    बिज्ञापन
  • कोरोनाविरुद्धको फाइजर खोप सम्बन्धी सूचना

    काठमाडौँ । आजदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको पहिलो मात्रा खोप दिइँदै छ । टोखा नगरपालिका २ नम्वर वडा कार्यालयले सूचना जारी गर्दै  बालबालिकाहरुलाई आफू अध्ययनरत विद्यालयमै खोप लगाउने व्यवस्था मिलाइएको जनाएको छ। असार ९ देखि १५ गतेसम्म फाइजर–बायोएनटेक पहिलो मात्रा खोप दिइने  भएकोले आफ्ना बाबु नानीहरुलाई खोप लगाउन वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठले जारी सूचनामा अनुरोध समेत गरेका छन् ।

    Facebook Comments Box