• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:८ मंसिर २०७९, बिहीबार


    बिज्ञापन

    भक्तपुर-१ मा ३० हजार बढी मतान्तरले नेमकिपाका प्रेम सुवाल विजयी

    भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल भारी मतान्तरले विजयी भएका छन्।

    अन्तिम मतपरिणाम अनुसार सुवाल ३० हजार बढी मतान्तरले विजयी भएका हुन्।

    सुवालले ४२ हजार ७६१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज गेलालले ११ हजार ९६८ मत प्राप्त गरेका छन्।

    यस्तै राप्रपाका भरतबहादुर खड्का ९ हजार ३०३ मतसहित तेस्रो भएका छन्।

    Facebook Comments Box