• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२८ पुष २०७९, बिहीबार


    बिज्ञापन
  • महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य सामाग्री वितरण

    टोखा टाइम्स । टोखा नगरपालिका २ वडा कार्यालयले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रथमिक स्वास्थ्य सामाग्री वितरण गरेको छ । टोखा – २ वडा कार्यालयका अध्यक्ष धर्मेन्द्र श्रेष्ठले बिहिबार आफ्नो वडाका महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

    ‘महिला स्वास्थ्य स्वयंसेविकाहरु जनताको नजिक रहेर प्राथमिक स्वस्थ्य उपचार गर्नु हुन्छ ।  जनताको घरमा जाँदा उहाँहरुलाई सहजीकरण होस् भन्ने हेतुले प्राथमिक स्वास्थ्य उपचार सामग्री  वडा कार्यालयको तर्फबाट वितरण गरिए हो ।’- वडाध्यक्ष श्रेष्ठले बताए ।

    २ वडामा १५ जना ‘महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् ।

    Facebook Comments Box