• टोखा टाइम्स

    • प्रकाशित मिति:४ फाल्गुन २०८०, शुक्रबार


    बिज्ञापन
  • पेट्रोलियम पदार्थको मूल्य वृद्धि

    काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा २-२ रुपैयाँ वृद्धि गरेको हो।

    भारतले मूल्य बढाएर नयाँ सूची पठाएपछि नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको हो। यससँगै काठमाडौंमा पेट्रोलको मूल्य १७२ र डिजेल र मट्टितेलको मूल्य १६० रुपैयाँ पुगेको छ।

    खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ। नयाँ मूल्यूची आज राति १२ बजेदेखि लागू हुनेछ।

    Facebook Comments Box