• टोखा टाइम्स

    • प्रकाशित मिति:११ फाल्गुन २०७८, बुधबार


    बिज्ञापन
  • भोलि बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसीमाथि छलफल गर्ने कार्यसूची

    काठमाडौँ – बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसीबारे छलफल सुरु हुने भएको छ । संघीय संसद् सचिवालयले भोलिको बैठकको कार्यसूचीमा एमसीसीलाई राखेको हो ।

    बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । गएको आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री शर्माको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता प्रस्तुत गर्नुभएको थियो ।

    यो संझौतालाई लिएर राजनीतिक दलहरु विभाजित बनेका छन् ।

    Facebook Comments Box