• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२५ भाद्र २०८१, मंगलवार


    बिज्ञापन
  • टोखा नगरपालिकामा भोलि बुधबार शोक बिदा

    टोखा टाइम्स। टोखा नगरपालिकामा भोलि शोक बिदा दिनेभएको छ । नगर प्रमुख प्रकाश अधिकारीले आज एक सूचना जारी गर्दै टोखा नगरपालिका-१ वडाकार्यालयमा कार्यरत वरिष्ठ सहायक कर्मचारी नवराव दुलालको आज असमाहिक निधन भएकोले भोलि नगरपालिकाले शोक बिदा हुने जनाएको हो ।

    भोलि नगरपालिका अन्तर्गतका वडा कार्यालय तथा स्वास्थ्य संस्था बन्द रहने जारी सुचनामा भनिएको छ ।

    दुलालको ग्रीन सिटी अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो निधन भएको थियो । उनको पार्थीव शरीर पशुपतिस्थित विद्युतिय दहा गृहमा अन्त्येस्टि गरिएको छ ।

    Facebook Comments Box