• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:३१ बैशाख २०७९, शनिबार


    बिज्ञापन
  • टोखा-१ मा एमालेका पञ्चलालको अग्रता कायमै

    टोखा टाइम्स, काठमाडौं । टोखा नगरपालिका वडा नम्वर १ नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार पञ्चलाल डंगोलले अग्रता कायमै राखेका छन् ।

    १३७९ मत गन्दा उनले ४०१ मत पाएका छन् । त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार रमेश कुमार लामिछानेले ३३६ मत पाएका छन् । मतगणना कार्य भने जारीनै रहेको छ ।

    Facebook Comments Box