• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१ जेष्ठ २०७९, आईतवार


    बिज्ञापन
  • टोखा नगरपालिका-१ मा एमालेका पञ्चलाललाई पछार्दै काँग्रेसका रमेश कुमारले लियो अग्रता

    काठमाडौँ । टोखा नगरपालिका वडा नम्वर १ मा नेकपा (एमाले)लाई पछार्दै नेपाली काँग्रेसले अग्रता लिएको छ ।

    मत गणनाको शुरूवातदेखि अग्रता हासिल गरेका एमालेका पञ्चलाल डंगोललाई पछार्दै नेपाली काँग्रेसका रमेश कुमार लामिछानेले ७०० मत सहित अग्रता लिएको छ । भने एमालेका पञ्चलाल ५७८ मत सहित तेस्रो स्थानमा उक्लिएको छ ।

    त्यस्तै नेकपा माओवादी केन्द्रका उम्मेद्वार सन्तोष दुलाल ५९३ मत सहित दोस्रो स्थानमा रहेको छ ।

    १४५ मत गणना गर्न अझै बाँकी रहेको स्रोतले जनाएको छ ।

    Facebook Comments Box