• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१ जेष्ठ २०७९, आईतवार


    बिज्ञापन
  • टोखा नगरपालिका-४ को मतगनणा जारी, एमाले अग्रस्थानमा

    टोखा टाइम्स, काठमाडौँ । टोखा नगरपालिका वडा नम्वर ४ को  मतगनणा जारी छ । ६ सय मतगनणाको परिणाम अनुसार नेकपा( एमाले) का वडाध्यक्ष उम्मेदवार धर्मेन्द्र श्रेष्ठले २ सय ५५ मत ल्याएर अग्रता लिएका छन् । यस्तै काँग्रेसका अमृत मान श्रेष्ठले  १ सय ३६ मत प्राप्त गरेका छन् ।

    त्यस्तै राप्रपा नेपालका सुदर्शन थापाले ९१ र माओवादी केन्द्रका उम्मेदवार रमेश श्रेष्ठले ५९ मत ल्याएका छन् ।

    ताजा मतपरिणान हेर्नुहोस्

    Facebook Comments Box