• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२८ श्रावण २०८०, आईतवार


    बिज्ञापन
  • युवा संघ नेपालक‍ो टोखा नगर कमिटीको अध्यक्षमा पुनः अमर डंगोल सर्वसम्मत चयन

    टोखा टाइम्स, काठमाडौँ । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको टोखा नगर कमिटीको अध्यक्षमा पुनः अमर डंगोल चयन गरेका छन् । शनिबार सद्भाव ब्याङक्वेट टोखामा सम्पन्न कमिटीको दोस्रो अधिवेशनले अमर डंगोलको अध्यक्षतामा १९ सदसीय कमिटी सर्वसम्मत चयन गरेको हो ।

    अधिवेशनले उपाध्यक्षमा नवीन थापा मगर, सचिवमा संगित बानियाँ, सह सचिवमा द्वय सविन दुलाल र सुजन पण्डित तथा कोषाध्यक्षमा श्रृष्टी आचार्यलाई चयन गरेको छ ।

    त्यस्तै, सदस्यमा सन्जय महर्जन, बिक्रम श्रेष्ठ, सरस्वती श्रेष्ठ, सोनी डंगोल, गणेश न्यौपाने, सुरज महर्जन, श्रवण राना मगर, सनम श्रेष्ठ, सजना खत्री, राम कुमार लामा, पुकार राना, प्रशंसा तामाङ, दिपेन्द्र के.सी, विकेश थापा मगर, नवराज नेपाली, सविना परीयार, सपना पण्डित, सुभाष वोम्जन र किरण पाण्डे चयन भएका छन् ।

    Facebook Comments Box