• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१३ श्रावण २०८१, आईतवार


    बिज्ञापन
  • फुटवल खेलाडी सजन डंगोलले राखे ‘गिनिज वर्ल्ड रेकर्ड’

    टोखा टाइम्स, श्रावण २०८१ । नेपालका फुटवल खेलाडी सजन डंगोलले ‘गिनिज वर्ल्ड रेकर्ड’ प्राप्त गर्न सफल भएको छ । १६ फेब्रुअरी २०२४ बर्मिङ्घम, युनाइटेड किंगडममा दुबै खुट्टाले सबै भन्दा धेरै पटक फुटवल छोएर ‘गिनिज वर्ल्ड रेकर्ड’ राख्न सफल भएका हुन् ।

    उनले एक घण्टामा दुबै खुट्टाले ९२१८ पटक फुटवल छोएर ‘गिनिज वर्ल्ड रेकर्ड’ राख्न सफल भएका हुन ।

    Facebook Comments Box