• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:३२ श्रावण २०८१, शुक्रबार


    बिज्ञापन
  • नयाँ किरण समूह (न्हुजः खल)को रक्तदान कार्यक्रम भोलि

    टोखा टाइम्स – नयाँ किरण समूह (न्हुजः खल)ले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । नयाँ किरण समूह (न्हुजः खल)को ४१ अौं वार्षिकोत्सबको अवसरमा भोलि भाद्र १ गते रक्तदान कार्यक्रम आयोजना गर्न लागेक‍ो हो ।

    रक्तदान कार्यक्रम टोखा गणेशस्थान स्थित आफ्नै भवन प्राङ्गणमा शनिबार विहान ८ बजेदेखि शुरू हुने आयोजकले बताएका छन्। उक्त कार्यक्रममा सहभागी भई रक्तदान गर्न आयोजकले सम्पुर्ण इच्छुक महानुभावहरूमा अनुरोध गरेका छन् ।

    Facebook Comments Box