• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२३ पुष २०८१, मंगलवार


    बिज्ञापन

    राष्ट्रिय युवा संघ नेपालक‍ो टोखा नगरपालिका २ वडा कमिटीको अध्यक्षमा पुनः उपकार श्रेष्ठ सर्वसम्मत चयन

    टोखा टाइम्स, २३ पुस, काठमाडौँ । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको टोखा नगरपालिका २ वडा कमिटीको अध्यक्षमा पुनः उपकार श्रेष्ठ चयन भएका छन् छन् ।

    मंगलबार टोखा नगरपालिका-२ वडा कार्यालयको सभाहलमा सम्पन्न कमिटीको तेस्रो अधिवेशनले उपकार श्रेष्ठको अध्यक्षतामा १३ सदसीय कमिटी सर्वसम्मत चयन गरेको हो ।

    अधिवेशनले उपाध्यक्षमा सुमन श्रेष्ठ, सचिवमा आशिक श्रेष्ठ, सह-सचिवमा सनम श्रेष्ठ र कोषाध्यक्षमा मनिता श्रेष्ठलाई चयन गरेको छ ।

    त्यस्तै, सदस्यमा मनिष डंगोल, सनिस श्रेष्ठ, सौरब श्रेष्ठ, मोहन श्रेष्ठ, सुदर्शन श्रेष्ठ, मनिराज श्रेष्ठ, राधिका श्रेष्ठ र स्वस्तिक श्रेष्ठ चयन भएका छन् ।

    Facebook Comments Box