• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:९ बैशाख २०७९, शुक्रबार


    बिज्ञापन
  • टोखा – २: नेकपा एकीकृत सामाजवादीबाट उम्मेद्वार प्रस्ताव

    काठमाडौँ । आगामी बैशाख ३० गते हुनलागेको स्थानीय निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) टोखा – २ ले आफ्नो उम्मेद्वार प्रस्ताव गरेको छ ।

    नेकपा एकीकृत समाजवादी टोखा २ वडा शाखा कमिटीको शुक्रबार बसेको बैठकबाट अध्यक्षमा टोखा २ वडा शाखा कमिटीका अध्यक्ष देवराज डंगोललाई प्रस्ताव गरेको हो । त्यस्तै सदस्यमा माईला श्रेष्ठ, सुजन श्रेष्ठ र महिला सदस्यमा रोशनी महर्जनलाई उम्मेद्वारको रुपमा प्रस्ताव गरिएको छ ।

    Facebook Comments Box